आश्रममै देखिए तपस्वी बम्जन

सिन्धुली- तपस्वी रामबहादुर बम्जन सार्वजानिक भएका छन्। बोधी श्रवण धर्मसंघ सिन्धुलीले उनकै आश्रममा गरेको एक कार्यक्रममा उनी सार्वजानिक भएका हुन्। करिब तीन महिना अगाडिनै सार्वजानिक हुने भनिएपनि सुरक्षाको चुनौती भन्दै सार्वजानिक भएका थिएनन्। तर १४ औं महामैत्री दिवस, विश्व शान्ति महामैत्री पूजा प्रार्थनामा उनी देखिएका हुन्। केहि महिना अगाडि आश्रम भित्र उनका अनुयायी तथा आनीहरुलाई … Continue reading आश्रममै देखिए तपस्वी बम्जन